सक्षम अधिकारी
कक्षा - नौ धौलागिरी
कोरोना किन आयौ
चीनबाट आयौ अनि विश्व भरि छायौ लू भन अहिले सम्म कति मान्छे खायौ फेरी तिमी किन आयौ तिमी संसार भरि छाउन सुखमय संसारलाई दुखमा ढाल्न गरिबले पाकाछैनन दुई छाक खाना परै जाओस् लुगा फाटा राम्रा राम्रा नाना कहिले सम्म विध्यालय , मन्दिर जान नपाईने भन कहिले हामी सबै खुलेर हाँस्ने न त हेर्छ धर्म यसले,न त कुनै जात सतर्क रहौं है, मिलाउदा हात सचेत बनौं सजक रहौ वास्तविकता जानी यति गरे बच्न सक्छौं यसबाट हामी
Comments
Post a Comment