बालजागृति बालसाहित्य क्लब

नाम : निश्चल बिडारी 

कक्षा : नाै " धाैलागिरी “

                साथी 

 साथी साथी तिमीनै हाै मेरो प्याराे मित्र 
 दुखाउने छैन कहिले मैले तिम्रो चित्त
 तिम्रो यादले मलाई सताउदा
काेर्ने गर्छु तिम्रो चित्र मेराे मन भित्र
 " साथी तिमी विना सारै अधुरो लाग्यो यो मध्य रात “

 साथी तिमीनै हाै मेरो जीवनकाे साहारा
भयाै तिमी आज म बाट टाढा
 के गर्नु साथी यस्तै छ मेेराे पारा
 तिम्रो यादले सताउदा गन्ती गर्छु
 ती टाढा काशका तारा याे राती
 " साथी तिमी विना सारै अधुरो लाग्यो यो मध्य रात “

 नाै डाँडा पारी मुरलीकाे धुन गुन्जीएकाे सुन्दा
 मेराे मन रुन्दछ
 तिमी र मैले बिताएकाे पलहरु चुन्दा
 मेराे पागल मनले अनेकाै सपनाहरु बुन्दछ
 " साथी तिमी विना सारै अधुरो लाग्यो यो मध्य रात “  

 साथी आज म तिम्रो यादमा 
याे खुल्ला काश र जुनेली रातमा
 कविता काेर्दैछु शीर्षक, 
साथी खै कस्ताे तिम्रो जाति दैवले कस्ताे खेल खेलिदिएछ तिमी र म माथि
 " साथी तिमी विना सारै अधुरो लाग्यो यो मध्य रात “ 

Comments

Post a Comment