बालजागृति बालसाहित्य क्लब
























नाम: चुन्नु कुमार सोनी कक्षा- ९ 'धौलागिरी'

 ll आमा ll

मेरी आमा मलाई त जन्माएको तिमीले रिसको झोकमा जल्दा खेरी सेलाएको तिमीले । तिमी नै हो पहिलो शिक्षक पहिलो माया तिमी हाम्रो लागी त पहिलो साथी पनि तिमी । हिड्न, बोल्न, खान हामीलाई तिमीले नै सिकायो आफ्नै खुट्टामा उबिनु पर्छ, भन्ने कुरा बतायो l मनको माया साथमा हुन्छ भन्ने कुरा भन्छिन् हाम्रो लागी हाम्री आमा दिनभरि खट्छिन् । कति राम्रो, कति सिपालु माया तिम्रो आमा जस्तै हुन्छ बेलुकाको साँझ हे आमा सुख: दुःख प्रकृतिको नियम हो भन्छिन् हाम्रो लागी हाम्री आमा ज्यान दिन सकछिन् । कहिलेपनि नदुखाऊ, आमाको मन तिमीले माया गर, सम्मान गर आफ्नो आमालाई जहिले ।।


Comments